Audan
Registration Link: Click here
मिति २०८२ माघ २३, २४ र २५ गते काठमाडौंमा सी.पी.ई तालिम संचालन हुन गइरहेको हुँदा सहभागी सिट सिमित भएकोले अग्रिम नाम दर्ता गराई समयमै आफ्नो सिट सुरक्षित राख्नुहुन अनुरोध गरिन्छ । साथै लिंक भित्र दिईएको eSewa, IPS, Bank वा QR मध्ये कुनै १ माध्यमबाट सहभागि शुल्क दाखिला गरि सो को भौचर audan.education@gmail.com मा ईमेल गरिदिनुहुन अनुरोध गर्दछौं ।
शुल्क : रु. ७,२००/-
स्थानः अल्फा हाउस, नयाँ बानेश्वर, काठमाडौं ।
क्रेडीट आवर : ३०