Audan

आदरणीय म्याडम/सर, यस वर्षदेखि ICAN सदस्यता नवीकरणका लागि सिए, आरए ‘ख’ र ‘ग’ वर्गका सदस्यहरूलाई ४० क्रेडिट आवर र 'घ' वर्गका सदस्यहरूलाई ३० क्रेडिट आवर आवश्यक भएकाले १० क्रेडिट आवर नपुगेका सदस्यहरूका लागि AUDAN द्वारा मिति २०८३ साल जेष्ठ २० देखि २२ गतेसम्म बिहान ६ः३०–९ः३० बजेसम्म “ NPSAS Based Financial Statements for School Audit and UDIN.” सम्बन्धी १० क्रेडिट आवरको Online CPE Training आयोजना गरिने भएकाले सहभागी भई आफ्नो क्रेडिट आवर पूरा गर्न अनुरोध गरिन्छ।

Click here to registration