Audan
Download The File Below To Read :
1758_परिपत्र.pdf

यस संस्थाका प्रथम उपाध्यक्ष श्री झलक मणि लम्सालले मिति २०८२।०८।११ गते संस्थाको इमेल मार्फत अध्यक्षज्यू समक्ष आफ्नो प्रथम उपाध्यक्ष पदबाट दिनु भएको राजीनामाका सम्बन्धमा, मिति २०८२।०८।१९ गते बसेको संस्थाको केन्द्रीय कार्यसमितिको बैठकले नेपाल अडिटर्स एशोसिएसन (अडान) को विधान बमोजिम निजको राजीनामा सर्वसम्मत रूपमा स्वीकृत गरेको व्यहोरा सम्पूर्ण सदस्य, पदाधिकारी तथा समितिहरूलाई जानकारी गराइन्छ ।साथै निज श्री झलक मणि लम्साल उल्लेखित निर्णय भएको मितिबाट यस संस्थाको कुनै पनि पदमा नरहेको जानकारी सम्पूर्ण सदस्य,पदाधिकारी तथा समितिहरूलाई यसै परिपत्र मार्फत अवगत गराइन्छ । धन्यवाद।