सूचना ! सूचना !! सूचना !!!
नेपाल अडिटर्स एशोसिएसन (अडान) ले सम्पूर्ण लेखा व्यवसायी, लेखापरीक्षक तथा लेखासँग सम्बन्धित सबैलाई उपयोगी हुने, NFRS for SMEs को लागि प्रयोगात्मक उदाहरण सहितको "Reference Book on NFRS for SMEs" नामक पुस्तक प्रकाशन गरेको छ ।
पुस्तकको संख्या सिमित भएकोले अडान केन्द्रीय कार्यालय, नयाँ बानेश्वरमा सम्पर्क गरी आफ्नो प्रति सुरिक्षत गर्न सूचित गरिन्छ ।
धन्यवाद।